बुढानिलकण्ठ नगरपालिकामा २१ जना संक्रमित थपिए
कपन अनलाइन
सिन्धुपाल्चोक ,बैशाख १४।
बुढानिलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ ।
बैशाख १४ गते संक्रमित पुष्टि भएका व्यक्तिहरूकाे वडागत विवरणः
वडा नं ०२ : १ महिला
वडा नं ०३ : १ पुरूष
वडा नं ०४ : १ महिला
वडा नं ०७ : १ पुरुष
वडा नं ०८ :४ महिला र ४ पुरुष
वडा नं ०९ : १ महिला र २ पुरुष
वडा नं १० : १ महिला र १ य पुरुष
वडा नं ११ : १ महिला
वडा नं १२ : ३ महिला
तपाइँको प्रतिक्रिया ।