Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/176150934_265865558531261_2007029666121591130_n-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका ६ मा आज नि:शुल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको अप्रेसन गरिने

कपन अनलाइन 

काठमाडौं बैशाख १२ । गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा आज निशुल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको अप्रेसन गरिने भएको छ। गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा ग्रामिण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रको प्राबिधिक सहयोगमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ को कार्यालयमा बिहान १० बजे देखि ३ बजे सम्म चल्ने उक्त कार्यक्रममा सहभागी भई आँखा परिक्षण गर्न गराउन आयोजकले सबैलाई अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।