खुलेको मौसममा सुन्दर काठमाडौं उपत्यका !

खुलेको मौसममा सुन्दर काठमाडौं उपत्यका !

कपन अनलाइन

काठमाडौं ,बैशाख १०।

लामो समयको प्रदुषण र मौसममा खरावीका कारण निकै धुमिल रहेको काठमाडौं उपत्यकाको मौसम विस्तारै खुल्न थालेको छ। मौसममा सुधार भए संगै काठमाडौं उपत्यकाको उत्तरी पर्वत शृंखला शिवपुरी पर्वत बाट देखिएको सुन्दर उपत्यकालाई सुजन राजाले कैद गरेका छन ।

तपाइँको प्रतिक्रिया ।