नेसनल प्याव्सन पर्साको भवन शिलान्यास

कपन अनलाइन

पर्सा ,बैशाख १०।

नेसनल प्याव्सन पर्साको भवन शिलान्यास गरिएको छ। रास्ट्रिय निजि तथा आवासीय विद्यालय संगठन पर्सा जिल्ला समितिको भवन शिलान्यास केन्द्रीय अध्यक्ष ऋतु राज सापकोटाले गरेका थिए ।

पर्सा जिल्लाको बिरगंज नगरपालिका ज्योति कोलोनीमा निर्माण हुने सो भवन शिलान्यासमा नेसनल प्यावसन पर्साका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेसनल प्यावसन निजि तथा आवासीय विद्यालयहरुको पेशागत तथा व्यवसायिक प्रवर्धनका लागि सक्रिय रहेको संगठन हो ।

तपाइँको प्रतिक्रिया ।