बुढानिलकण्ठ नगरपालिकाका सहकारीहरुलाई अत्यन्त जरुरि सुचना !

बुढानिलकण्ठ नगरपालिकाका सहकारीहरुलाई अत्यन्त जरुरि सुचना !

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५।

बुढानिलकण्ठ नगरपालिकामा संचालित  सहकारीहरुले वार्षिक प्रतिवेदन एकिकृत सूचना प्रणालीमा दाखिला गर्ने तथा एकिकृत सूचना प्रणाली (COPOMIS) को User ID Password लिने सम्बन्धि सूचना प्रकासित गरिएको छ।

तपाइँको प्रतिक्रिया ।