सूर्यविनायक नगरपालिका भक्तपुरमा कर्मचारी माग !

सूर्यविनायक नगरपालिका भक्तपुरमा कर्मचारी माग !

कपन अनलाइन

काठमाडौं , भाद्र ५।

सूर्यविनायक नगरपालिकाले विभिन्न पदका लागि करार सेवामा कर्मचारी माग गरेको छ। नगरपालिकाको आवश्यकता अनुसार योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरिएको हो।

नगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार निम्न पदमा कर्मचारी माग गरिएको छः

१.नगर प्रहरी जवान – ५ जना

२ .ना.प्र.स. चौथो तह (प्राविधिक) – १ जना

३.ना.प्र.स. चौथो तह (साधारण प्रशासन) – १ जना

४.ना.प्र.स. चौथो तह (न्यायिक) – १ जना

५.ना.प्र.स. चौथो तह (महिला विकास निरीक्षक) – १ जना

६.ना.प्र.स. चौथो तह (सामाजिक विकास अधिकृत) – १ जना

७.ड्राइभर – १ जना

८.प्राविधिक सहयोगी (चौथो तह) – १ जना

आवेदन फाराम र विस्तृत जानकारीका लागि इच्छुक उम्मेदवारले नगरपालिकाको वेबसाइट www.suryabinayakmun.gov.np मा गई आवश्यक विवरण प्राप्त गर्न सक्नेछन्।

तपाइँको प्रतिक्रिया ।