सिन्धुली र ओखलढुंगाको सिमाना नवलपुरमा निर्माणाधीन पुल

कपन अनलाइन

ओखलढुंगा ,चैत्र ११।

सिन्धुली र ओखलढुंगाको सिमाना नवलपुरमा निर्माणाधीन पुल जसले ओखलढुंगा जिल्लालाई मध्ये पहाडी राजमार्ग संग जोड्छ। यो पुल निर्माण सम्पन्न भएपछी ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँ पालिका निकै लाभान्वित हुने देखिन्छ । फोटो सौजन्य :कुमार लुइँटेलको सामाजिक संजाल

 

तपाइँको प्रतिक्रिया ।