नारी दिवसको अवसरमा “बलत्कारीलाई फासी” विषयक वक्तृत्व कला प्रतियोगिता हुने

नारी दिवसको अवसरमा “बलत्कारीलाई फासी” विषयक वक्तृत्व कला प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौं ,फागुन २२।

नारी दिवसको अवसरमा “बलत्कारीलाई फासी” विषयक वक्तृत्व कला प्रतियोगिता हुने भएको छ।आनन्द पुर युवा क्लव ,स्पोर्ट्स स्पेसल क्लव र आनन्दपुर महिला समूहको आयोजनामा हुने उक्त कार्यक्रम फागुन २४ गते १० बजे आनन्दपुर तीनचुलीमा हुने आयोजकले जानकारी दिएको छ।

विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेका संघ संस्थाको आयोजनामा हुन् लागेको कार्यक्रममा समाजमा देखिको बलात्कार जस्तो अपराधको अन्त्यका लागि फाँसीको व्यवस्था गर्नुपर्ने पक्षमा सहभागीहरुले आफ्ना मत राख्नेछन ।

 

तपाइँको प्रतिक्रिया ।