बुढानिलकण्ठ -१३ रातमाटे डाँडामा भिषण आगलागी

कपन अनलाइन

काठमाडौं ,फागुन ६।

बुढानिलकण्ठ -१३ रातमाटे डाँडमा भिषण आगलागी भएको छ । सो क्षेत्रमा रहेको सामुदायिक बनमा अज्ञात समुहले लगाएको आगो फैलिएको थियो ।

आगलागीको सुचना पाए संगै पुगेको जनापर्तिनिधि ,सुरक्षाकर्मी र स्थानीयहरुको समुहले सो आगलागी नियन्त्रणमा लिएको वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठले जानकारी दिएका छन।

सो क्षेत्रको प्राकृतिक सम्पत्ति नस्ट हुने गरी आगलागी जस्तो जघन्य अपराध गर्ने व्यक्तिको खोजि भैरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।