गागलफेदी यातायात प्रालि कागेश्वरी १ को भोलि  साधारण सभा हुने

गागलफेदी यातायात प्रालि  कागेश्वरी १ को   भोलि  साधारण सभा हुने

कपन अनलाइन

काठमाडौँ, माघ ३०।  गागल फेदी यातायात प्रालिको  साधारण सभा हुने भएको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सुवेदीगाउमा रहेको गागल फेदी यातायात प्रालिको भोलि फागुन १ गते शनिबार  काभ्रेपलान्चोक कुशेश्वर महादेव स्थानमा हुने भएको हुँदा सम्पूर्ण शेयर सदस्यहरुलाई मात्र बिहान ५:३० बजे  यातायात कार्यालय सुवेदीगाउमा उपस्थित हुनको लागि आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।