Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/139693975_888391448638635_7756260321392583962_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

यो “नन्भेज” आन्दोलनले, म झैं अङ्गभङ्ग नहोस् कोही : गंगा लामा

कपन अनलाइन
काठमाडौं ,माघ ९।
नेपालमा चलेको १० वर्षे शसस्त्र युद्धमा घाइते बनेका बामपन्थी नेता गङ्गा बहादुर लामाले काव्यात्मक शैलीमा आफु जस्तो कोहि पनि घाइते र अङ्गभङ्ग नहोस भन्ने कामना गरेका छन।
१० वर्षे युद्दको दौरानमा विभिन्न संगठन र मोर्चामा सक्रिय सहभागी रहेका लामा दोहोरो भिडन्तमा परेर करिव ७२ घण्टा अचेत अवस्थामा रहे पश्चात उद्दार गरिएका योद्दा हुन।
उनको त्यो वेलाको त्रासदीपूर्ण समय र अनुभव समेटेर त्यान्द्रो नामक चलचित्र पनि निर्माण भएको छ भने पछिल्लो समय उनि व्यवसायमा सक्रिय रहेका छन।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ले अव ननभेज आन्दोलनको आवस्यकता रहेको अभिव्यक्ति दिएपछि लामाले मुक्तकको शैलीमा आफ्ना विचार राख्दै कसैले पनि पुन आन्दोलनका नाममा आप्फु जस्तो अवस्था भोग्नु नपरोस भनेर कामना गरेका छन ।
लामाको मुक्तक :
मलाई केपी पनि उही,
मलाई प्रचण्ड नि उही !?
मलाई माधव पनि उही !!
यो “नन्भेज” आन्दोलनले,
म झैं अङ्गभङ्ग नहोस् कोही !
तपाइँको प्रतिक्रिया ।