भुमि सुधार आयोग ओखलढुंगाको अध्यक्षमा शंकर कटवाल

भुमि सुधार आयोग ओखलढुंगाको अध्यक्षमा शंकर कटवाल

कपन अनलाइन

ओखलढुंगा ,माघ ९।

भुमि सुधार आयोग ओखलढुंगाको अध्यक्षमा शंकर कटवाल चयन भएका छन।ओखलढुंगा जिल्लाको बामपन्थी राजनीतिमा लामो समय देखि सक्रिय रहेका कटवाल तत्कालिन नेकपा एमालेको ओखलढुंगा जिल्ला सचिव रहेका थिए।

दोश्रो पटक आयोगको अध्यक्ष बनेका कटवाल उमा कटवाल क्याम्पसका निशन्खेको संचालक समितिका अध्यक्ष पनि रहेका छन।आयोगका अध्यक्ष कटवालका अगाडी ओखलढुंगा जिल्लाका भुमि बिहिन नागरिकहरुको अधिकार र स्वामित्व संरक्षण गर्नुका  साथै सार्वजनीक जग्गा संरक्षण र सांस्कृतिक सम्पदाहरुको प्रवर्धन जस्तो महत्वपूर्ण जिम्मेवारी रहेको एक नेताले बताएका छन।

तपाइँको प्रतिक्रिया ।