माघ ३ गते काठमाडौं महानगरपालिका -७ मा प्रचण्ड -नेपाल पक्षको कार्यकर्ता भेला हुने

माघ ३ गते काठमाडौं महानगरपालिका -७ मा प्रचण्ड -नेपाल पक्षको कार्यकर्ता भेला हुने

कपन अनलाइन

काठमाडौं ,माघ २।

माघ ३ गते काठमाडौं महानगरपालिका -७ मा प्रचण्ड -नेपाल पक्षको कार्यकर्ता भेला हुने भएको छ। चावहिल मित्रपार्कमा रहेको आर बि होम पार्टी प्यालेसमा हुने सो भेला ११ बजे शुरु हुनेछ।

उक्त भेलामा नेकपामा देखिएको विवाद र समसामयिक राजनैतिक विषयमा प्रशिक्षण समेत हुने आयोजकले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।