वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

कपन अनलाइन

काठमाडौं ,माघ २ ।
वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र
मरुभूमिको फुल  नामक अलग अलग तीन कृति बजारमा आएका ह७३घढसन् ।
सर्पदंशित मेरो वर्तमानमा यस अघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७  वटा उत्कृष्ट निबन्ध सङ्ग्रहित छन् । परिशीलन नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक  हो जसमा विभिन्न १० शीर्षकमा लेखहरू रहेका छन् । मरुभूमिको फुल  भने नियात्रा तथा संस्मरणहरुको सङ्गालो हो । तीनवटै कृतिको
प्रकाशक बीएन पुस्तक  संसार रहेको छ । चालिसे नेपाली साहित्यमा  कथा क्षेत्रका सुपरिचित व्यक्तित्व ह७३घढसन७३घढसह७३घढसन्छ ।

उनले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति रसञ्चार विषयका खोजम७त्रगयतसलक लेखहरूको समेत रचना गर्दै आउननु  भएको छ । बालसाहित्य, संस्कृति, सञ्चार विषयका गरी उहाँका करीब ६ दर्जन कृति प्रकाशित छन् ।

तपाइँको प्रतिक्रिया ।