लायन्स क्लब अफ काठमाडौं दर्पणको लायन बर्ष २०२०/२१ को प्रेसिडेन्टमा लायन हरिकृष्ण पुडासैनी चयन

लायन्स क्लब अफ काठमाडौं दर्पणको  लायन बर्ष २०२०/२१ को प्रेसिडेन्टमा लायन हरिकृष्ण पुडासैनी चयन

कपन अनलाइन

काठमाडौँ, जेठ १। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लव अफ काठमाडौं दर्पणको प्रेसिडेन्टमा लायन हरिकृष्ण पुडासैनी चयन भएका छन। लायोनिस्टिक  वर्ष २०२०/२१ का लागि पुडासैनीको नेतृत्वमा उक्त क्लवको नया समिति चयन गरिएको हो। मंगलबार  क्लबको नयाँ कार्य समिति चयन गरिएको हो ।

पुडासैनीको नेतृत्वमा भएको समितिको फर्स्ट भाइस प्रसिडेन्टमा लायन मनोज कुमार सुवेदी ,सेकेन्ड भाइस प्रसिडेन्टमा लायन अन्जली श्रेष्ठ थर्ड भाइस प्रेसिडेन्ट मालायन लक्ष्मी शाह बिष्ट ,सेक्रेटरीमा लायन विकास नगरकोटी र ट्रेजररमा लायन  गोकुल ढकाल चयन भएका  छन।

त्यस्तै लायन्स क्लव इन्टरनेसनल ३२५ ए १ अन्तर्गतको  उक्त क्लवको, एल सी आइ एफ कोर्डिनेटरमा चार्टर प्रेसिडेन्ट तथा जोन चियरपर्सन लायन अच्युत बिष्ट ,डायरेक्टर लायन रमेश पराजुली,मार्केटिंग कम्युनिकेसन चियर पर्सन लायन रामेश्वर बिष्ट ,सर्भिस चेयरपर्सनमा लायन प्रतिमा ढुंगाना,मेम्बरशिप चियरपर्सनमा लायन सोमा खत्री , टेल ट्वीस्टरमा लायन अमर बिष्ट र  टाइमरमा  लायन प्रदिप श्रेष्ठ चयन भएको लायन क्लब अफ काठमाडौं दर्पणका इमिडेट पास्ट प्रेसिडेन्ट लायन ठण्ड राज ठकुरी (राजन)लेजानकारी गराए।

।चयन भएका नया कार्य समितिका पदाधिकारी तथा सदस्यहरुला ईलायन्स लिडरहरुले बधाई दिदै आगामी कार्यकालको सुभकामना दिएका छन।

तपाइँको प्रतिक्रिया ।