बौद्धनाथ क्षेत्र बिकास समिति द्वारा भ्रमण वर्ष २०२०को अवसरमा आयोजित र्यालीमा लाखे नाच सहितको झाँकी प्रदर्शन
कपन अनलाइन
काठमाडौँ, पौष १७ ।बौद्धनाथ क्षेत्र बिकास समिति द्वारा भ्रमण वर्ष २०२० को अवसरमा आयोजित र्यालीमा लाखे नाच सहितको झाँकी प्रदर्शन गर्दै नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित बुधबार बाट औपचारिक रुपमा भ्रमण वर्ष २०२० को उद्घाटन गरेको छ ।
तपाइँको प्रतिक्रिया ।