बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

कपन अनलाइन 

काठमाडौ,कार्तिक १२ ।

बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले  आव २०७४/७५ का लागि पारित गरेका वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु यहाँ प्रस्तुत गरिएको छ ।यसमा केवल सार्वजनिक निर्माणका योजनाहरु मात्र समेटिएको छ अन्य योजना र लक्षित वर्गका कार्यक्रम तथा योजना यस सामग्रीमा रहेका छैनन् ।

वडा नं ६ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

  • मचगाल, खत्री गाउँ र ओखलगाउ ४ ईन्ची खानेपानी पाइप विस्तार  -५ लाख
  • खत्री गाउँ ढल व्यवस्थापन – ६ लाख
  • गणेशचोक टनगाउँ  वासुकी मार्ग – ५ लाख
  • रामसिता मन्दिर भवन तथा क्रियापुत्री  – ५ लाख
  • सामुदायिक भवन तल्ला थप खड्का गाउँ – ५ लाख
  • च्यासिडोल पुरानो बस्ती ढल बाटो -५ लाख
  • धर्मपुर दक्षिनमोडा बाटो – २ लाख
  • आपतकालीन र मर्मत सम्भार – २ लाख २५ हजार
  • बासुकी मार्ग टनगाउँ बाटो – ३ लाख
  • च्यासिडोलमा खानेपानी पाइप व्यवस्थापन – ६ लाख
  • गैरिगाउँ ओरालो बाटो संरक्षण – १ लाख ५० हजार
  • विभिन्न स्थानमा सोलार बत्ति जडान – ३ लाख
  • राम सित ओरालो ढल  व्यवस्थापन –  १ लाख
  • प्रगति टोल खानेपानी श्रोत व्यवस्थापन – १ लाख

 

तपाइँको प्रतिक्रिया ।