वाग्मतीको संरक्षणमा तटबन्ध निर्माण
वाग्मतीको पानी शुद्धीकरण तथा भूक्षय रोकथामका लागि गोकर्णेश्वरमा तटबन्ध निर्माण कार्य हुँदै । सिनामङ्गलसम्म ११ वटा शुद्धीकरण केन्द्र बनाइने वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस
तपाइँको प्रतिक्रिया ।