एमालेले काभ्रेमा ५ नगरपालिका र २ गाउँपालिकाजित्यो
कपन अनलाइन
काभ्रे, ७ जेठ । नेकपा एमालेले काभ्रेमा ५ नगरपालिका र २ गाउँपालिका जितेर एमाले काभ्रे जिल्लाको सबैभन्दा ठूलो र बहुमतप्राप्त दल बन्न सफल भएको छ ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार सत्तारुढ नेपाली कांग्रेसले काभ्रेमा एक नगरपालिका र ३ गाउँपालिकामा जित निकालेको छ । त्यस्तै, माओवादी केन्द्रले दुई गाउँपालिका मात्रै जितेको छ ।
एमालेले जितेका नगर र गाउँपालिकाहरुः
१) धुलिखेल नगरपालिकाः
मेयर अशोक ब्यान्जु
उपमेयरमा विमला शर्मा
२) बनेपा नगरपालिका
इतिहासमै पहिलो पटक एमाले विजयी
मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठ
३) मण्डन देउपुर नगरपालिका
मेयर टोकवहादुर वाइबा
४) पनौती नगरपालिका
मेयर भीम न्यौपाने
५) नमोबुद्ध नगरपालिका
टिपी शर्मा तिमल्सिना
१) भुम्लु सल्ले गाउँपालिका
२) खानीखोल गाउँपालिका
कांग्रेसले जितेका नगर, गाउँपालिका
१) पाँचखाल नगरपालिका
मेयर महेश खरेल
२) बेथानचोक गाउँपालिका
३) तेमाल गाउँपालिका
४) खानीखोला गाउँपालिका
माओवादी केन्द्रले जितेका गाउँपालिका
१) महाभारत गाउँपालिका
२) चौंरीदेउराली गाउँपालिका