बिरामीको उपचारमा कठिनाइ

जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–८ दल्लीमा रहेको स्वास्थ्य चौकीमा एक हप्ता अघि हावाहुरीले छानो उडाएपछि बिरामीको उपचारमा कठिनाइ भएको छ । तस्बिर ः हेमन्त केसी, जाजरकोट, रासस

तपाइँको प्रतिक्रिया ।