विद्यालय पुनःनिर्माण
म्याग्दीको रघुगंगा गाउँपालीका–६ ठाडाखानीमा रु २५ लाखको लागतमा निर्माण गरिएको मालीका आधारभूत विद्यालय । म्याग्दीमा भूकम्पले क्षतिग्रस्त नौ वटा विद्यालय भवन पुनःनिर्माण भएको शिक्षा कार्यालयले जनाएको छ । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस
तपाइँको प्रतिक्रिया ।