साँफे मार्तडी सडक खण्डमा खच्चर
यातायातको सुविधा भएको क्षेत्रबाट ग्रामीण इलाकामा मालसामान ढुवानीका लागि खच्चरको प्रयोग हुने गर्दछ । साँफे मार्तडी सडक पक्की भय पछी पनि साँफेबगर आसपासको क्षेत्रमा जिल्लामा ढुवानीको प्रमुख माध्यम भनेर चिनिने खच्चर देखिने गर्दाछ ।
फोटो कपन अनलाइन अछाम प्रतिनिधि एकेन्द्र महता
तपाइँको प्रतिक्रिया ।