बुनपा १ र २ को सिमानामा रहेको भोडखुशी खोल्साको कल्भर्ट बग्यो
कपन अनलाइन, १२ साउन, २०७३
बुनपा १ र २ को सिमानामा रहेको भोडखुशी खोल्साको कल्भर्ट बगाउँदा आवतजावत प्रभावित भएको छ । कच्ची सडकमा रहेको यो कल्भर्ट ठूलो वर्षाका कारण बगेको स्थानीयवासी तथा नेका जिल्ला सदस्य सानु श्रेष्ठले कपन अनलाइनलाई बताएका छन् । हालसम्म सरकारी रकम वा सरकारी आँखामा नपरेको खोल्सामा जग्गा प्लटिङवालाहरुले सडक बनाएर राखेको कलभर्ट बनाएका हुन् ।
तस्वीर: सानु श्रेष्ठ
तपाइँको प्रतिक्रिया ।