रोपाइँको चटारो
कपन अनलाइन, १६ असार, २०७३
असार महिना धान रोप्ने महिना हो । नेपालमा खेती हुने बालीमध्ये अग्रणी बाली मात्रै नभै चामल नेपालमा सबैभन्दा बढि उपभोग हुने खाद्य बस्तु पनि हो । यसपाला समयमै पानी परेकोले समयमै देशभरी धानबाली खेती हुँदैछ । ललितपुरमा धान रोप्न बीउ उखेल्दै प्रौढ महिलाहरू ।
तस्वीर: प्रताप थापा/सिन्ह्वा
तपाइँको प्रतिक्रिया ।