काठमाण्डौ क्षेत्र नं ४ मा नेकपाका उम्मेदवार इन्द्र भुषालको चुनावी कमान्डर बने कुमार बोगटी

काठमाण्डौ क्षेत्र नं  ४ मा नेकपाका उम्मेदवार इन्द्र भुषालको चुनावी कमान्डर बने कुमार बोगटी

कपन अनलाइन

काठमाण्डौ,माघ ९।

काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्द्र भुषालको चुनावी कमान्डरमा केन्द्रीय सदस्य कुमार बोगटी चयन भएका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा निर्वाचन परिचालन कमिटी गठन गर्दै नेपाली कम्युनिस्ट पार्टीले बोगटीलाई  संयोजक र पुराना नेता हिरन्यलाल मानन्धरलाई सह संयोजक चयन गरेको छ।

उक्त निर्वाचन परिचालन कमिटीको सचिवमा भाइनारायण श्रेष्ठ र ललितमान श्रेष्ठ लाई जिम्मेवारी प्रदान गरिएको छ।

तपाइँको प्रतिक्रिया ।