यस्तो छ नेकपा एमाले काठमाण्डौको महाधिवेसन प्रतिनिधि छनौट कार्यतालिका

यस्तो छ नेकपा एमाले काठमाण्डौको महाधिवेसन प्रतिनिधि छनौट कार्यतालिका

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ८।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले ११ औ महाधिवेसनमा प्रतिनिधि छनौटका लागि कार्यतालिका सार्वजनिक गरेको छ। यहि मङ्सिर २७ गते देखि हुने महाधिवेसनका लागि काठमाण्डौ जिल्लाका १० निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनौटका लागि सार्वजनिक गरिएको कार्यतालिका तल उल्लेख गरिएको छ ।

महाधिवेसन प्रतिनिधि छनौट कार्यतालिका :

१) मतदाता नामावली प्रकाशन मंसीर ९ गते
२) प्रतिनिधि उम्मेदवारी मनोनयन दर्ता मंसीर १० गते समय दिउँस १२ बजे देखी ४ बजे सम्म
३) प्रतिनिधि उम्मेदवारी फिर्ता १२ गते दिउसो ३ बजे सम्म
४) अन्तीम उम्मेदवारी नामावली प्रकाशन १२ गते दिउँसो ४ बजे
५) मतदान १३ गते बिहान ९ बजे बाट दिउँस ३ बजे सम्म (दलित निर्वाचन क्षेत्रको हकमा जिल्ला कार्यालय बाट , प्रतिनिधि सभा निर्वाचन क्षेत्रको हकमा क्षेत्रीय समन्वयन कमिटीले तोकीएको स्थानबाट)

 

तपाइँको प्रतिक्रिया ।