सर्वोच्च अदालतको बिज्ञप्ति:आईतवारबाट सर्वाेच्च अदालत बन्दी प्रत्यक्षीकरणकाे निवेदन दर्ता गर्ने र सुनवाई गर्ने
कपन अनलाइन
काठमाण्डौ,भाद्र २७।
सर्वोच्च अदालतको बिज्ञप्ति निकाल्दै आईतवारबाट सर्वाेच्च अदालत बन्दी प्रत्यक्षीकरणकाे निवेदन दर्ता गर्ने र सुनवाई गर्ने जानकारी दिएको छ।
उक्त बिज्ञप्तिका अनुसार भाद्र २९ गते आइतवार देखि अत्यन्त महत्वपूर्ण कामहरु अगाडी बढाउने बताइएको छ ।
तपाइँको प्रतिक्रिया ।
