दुई मुक्तक :गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,असार २७।
मलाई चाहिन्छ मेरो देशको धर्ती
अति सुहाना छ मेरो देशको प्रकृति
यहाँ देबे देवताका छन् सुन्दर मुर्तिहरू
अति मनोरम छ मेरो देशको सृष्टि
बलेको आगो ताप्ने भन्छन्
मानव महत्व नाप्ने भन्छन्
निभेको आगोको महत्व हुदैन
त्यसैले बलेको नै ताप्ने भन्छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
