कपन प्रहरी प्रभाग पुनर्निर्माण सम्पन्न,आम्दानी खर्च विवरण सार्वजनिक ( विवरण सहित )

कपन प्रहरी प्रभाग पुनर्निर्माण सम्पन्न,आम्दानी खर्च विवरण सार्वजनिक ( विवरण सहित )
कपन अनलाइन
काठमाण्डौ ,माघ २१।

भाद्र २३ र २४ गते भएको जिन्जी आन्दोलनका कारण ध्वस्त भएको कपन प्रहरी प्रभागको पुननिर्माण सम्पन्न भएको छ। उक्त प्रहरी प्रभाग पुनर्निर्माणका लागि सहयोग गर्ने चन्ददाताहरू र लागत अनुमानको खर्च सार्वजनिक गरिएको गरिएको पुननिर्माण समितिका अध्यक्ष नवराज खनालले जानकारी दिएका छन्।

कपन क्षेत्रको शान्ति सुरक्षा र अमन चयनमा महत्वपूर्ण भूमिका निर्माण गर्ने उक्त प्रहरी चौकीको सम्पूर्ण रुपमा ध्वस्त भएको अवस्थालाई अहिले पुनर्जागृत गर्दै नवनिर्मित भवन हस्तान्तरण गरिसकेको र हिसाब सार्वजनिक गरिएको अध्यक्ष खनालले बताएका छन।

उक्त प्रहरी प्रभाग पुनर्निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अध्यक्ष खनालले सार्वजनिक गरिएको विवरण सरोकारवाला निकायलाई हस्तान्तरण पनि गरिने जानकारी दिएका छन।

यस्तो आम्दानी विवरण :

 

तपाइँको प्रतिक्रिया ।