बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा भिषण आगलागी

बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा भिषण  आगलागी
कपन अनलाइन
काठमाण्डौ ,माघ २१।

बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा आगलागी  भएको छ ।

मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो ।  काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो ।

विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । बुढानीलकण्ठ नगरपालिका-१३ चुनीखेलमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । राति ११ बजे सुरु भएको आगलागी सुरक्षाकर्मीले ३ घण्टा लगाएर नियन्त्रणमा लिएको हो ।

तपाइँको प्रतिक्रिया ।