दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक :  भारद्वाज मित्र

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १७।

फूलको आँखा लिएर हेर साथी
आप्mना सेता कर्ममा रमेर साथी
सक्छौ भने जीवनलाई अर्पण गरेर
काँढालाई पूmलमा फेर साथी ।

मन न हो, अव्यक्त नै व्यक्तिन्छ
मन न हो, हावाभन्दा बत्तिन्छ
मन बिसाउने ठाउँ नभएपछि
मन न हो, अनायास नै भत्किन्छ ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।