दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १७।

सरल जीवन सदा सदुपयोगी हुन्छ
यो जीवन अति नै उपयोगी हुन्छ
ख्याल गर्नु पर्छ मान्छेले समयको महत्व
अनि त जीवन अति बहुउपयोगी हुन्छ ।

कन्चनजङ्गा नेपालको प्रसिद्ध हिमाल हो
यो हिमाल देशको ईज्जतमा कमाल हो
हरेक बर्ष धेरै पर्यटक आउने गर्छन् यहाँ
यो विश्वकै नामि सौन्दर्य प्रद हिमाल हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।