दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक :  गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

आशा राख्नु पर्छ जिन्दगीमा
कर्तब्य आफै सर्छ जिन्दगीमा ।
नैरास्यताले पिरोलिरहन्छ
‘म’ ले सत्रु मर्दछ जिन्दगीमा ।

तब प्राप्त हुन्छ प्रेरणा श्रोत
हिम्मतले चर्दछ जिन्दगीमा ।
यही जोश हो आशा किरणको
यो जागर गर्दछ जिन्दगीमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।