गजलिता : शिवराम घिमिरे (गजल )
कपन अनलाइन
काठमाण्डौ ,असार ८।
ढल्दैछ दिन रात यहाँभत्किदैछ मनको घर
अनेकतानाबानामाबित्दैछ सातै प्रहर ।
सोचेका सबै यहाँ पूरा भएका छन र सपना
मनमापापबोकेका बोलिमा सबको जहर ।।
न नामभो कतै यहाँ न कामभो कतै यहाँ
देख्दैछु यकैनासको आजगाउँ र सहर ।।
जीवनजिबन्तबन्नेछ बन्नेछ दृष्टी जिबन्त
मिल्लानमिल्लाआफैमा रदिफकाफिया बहर ।।
छुटेर साथएक्लो छु आफैमा कहि हराएकी
मरे म पुर्नु माटोमा यहि छ अन्तिम रहर ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।