काठमाण्डौ महानगरपालिकामा रोजगारको अवसर, विभिन्न पदमा आवेदन माग
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २४।
काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ । फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि महानगरले आवेदन आव्हान गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।
तपाइँको प्रतिक्रिया ।