गीत : दीपक दाहाल
कपन अनलाइन
काठमाण्डौ ,फागुन ६।
दिल छ र पो दिल भरी छौ तिमी
यो नहुँदो हो त हुने थियौ छरिबरी
टिप्थे होलान कोही आई अन्जान
सोच्थे होलान् तिनीहरुले नाना थरी
सबै बुझ्ने नेपाली समाज कहा छ र
कुरौटेको बिङ्गा सुन्नु पथ्र्यो होला परि परी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।