गोकर्णेश्वर नगरपालिकाको बिद्यार्थीहरुलाई फाइजर वायोएन्टेक खोपको दोस्रो मात्रा लगाउने सुचना
कपन अनलाइन
काठमाडौँ माघ २२ । गोकर्णेश्वर नगरपालिकाले बिद्यार्थीहरुलाई कोभिड- १९ बिरुद्दको फाइजर वायोएन्टेक खोपको दोस्रो मात्रा लगाउने सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ। जन स्वास्थ्य अधिकृत हरि प्रसाद उपाध्यायले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिकाको अगुवाइमा नगर क्षेत्र भित्र रहेका निम्न बिद्यालयहरुमा अध्ययनरत १२ देखि १७ बर्ष उमेर समूहका बिद्यार्थीहरुलाई निजहरु नै अध्ययनरत बिध्यालयमा कोभिड-१९ बिरुद्दको फाईजर वायोएन्टेक खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम संचालन हुने भएको हुँदा बिद्यार्थीहरुले आ-आफ्नो बिध्यालयमा निम्न मितिमा ११ बजे देखि ३ बजे सम्म सम्पर्क राखी खोप सेवा लिइ लाभ प्राप्त गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ।
हेर्नूहोस् सुचना
तपाइँको प्रतिक्रिया ।