भेटनरी क्षेत्र आन्दोलनमा, कृषिमन्त्रिको राजिनामा माग
कपन अनलाइन\चैत्र १५, २०७१
भेटनरी परिषद ऐन-२०५५ खारेजको माग राखी नेपालमा कृयाशील भेटनरी क्षेत्रका सबै अंगहरु यतिखेर आन्दोलित भएको छ । राजधानीमा शुक्रबार निकालिएको यस क्षेत्रसँग सम्बन्धितहरूको विशाल जुलुसको तस्वीर हो यो । वर्तमान कृषिमन्त्रि हरिप्रसाद पाराजुलीलाई भ्रष्ट भन्दै राजीनामाको माग गरिएको प्लेकार्डसहित पनि देखिन्थ्यो । तस्वीरः बसन्त गौतम
तपाइँको प्रतिक्रिया ।