राजधानीमा बालक माग्नेहरूको संख्या बढ्दै

राजधानीमा बालक माग्नेहरूको संख्या बढ्दै

 

1-IMG_0187कपन अनलाइन\चैत्र १५, २०७१

राजधानीका सडकहरूमा साना साना नानीहरू विभिन्न स्वरूपमा माग्दै हिँडेको देख्न सकिन्छ । सडक बालबालिका बाहेक यसलाई पेसा बनाएर माग्दै हिँड्ने यस्ता नानीहरु पछिल्ला केही वर्षमा ह्वात्तै बढेको छ । बाबु, आमा तथा तिनका छोराछोरी सबै मागेर हिँड्ने गरेको पनि देखिन्छ । यसरी माग्नेहरू अधिकांस भारतीय भएको अध्ययनले जनाएको छ । यो तस्वीर गत शुक्रबार दिउँसो जमलस्थित जामा मस्जिद अगाडीको हो । तस्वीरः बसन्त गौतम ।

तपाइँको प्रतिक्रिया ।