युवा संघका दुवै भेला स्थगित
काठमाडौँ, ६ चैत्र ।
नेकपा एमालेको निकट युवा संघ नेपालको हेटौँडा र काठमाडौँमा ७ चैत्रबाट हुनेभनिएको दुवै भेला स्थगन भएको छ ।
युवा संघ इन्चार्ज शेरबहादुर तामाङको तिब्रदबाबका कारण दुवैगुठ हरुलेगर्ने भनिएको भेलारोकिएको र संघभित्र देखिएको विवाद मिलाउन पार्टीले पहल गर्ने एमाले स्रोतले बतायो ।
हेर्नुस प्रेस विज्ञप्ति
तपाइँको प्रतिक्रिया ।