२० वर्षे तन्नेरीले लाने भए कोमल ओलीलाई

२० वर्षे तन्नेरीले लाने भए कोमल ओलीलाई

गोजीमा गाँठ र मनमा आँट भएको तन्नेरीलाई आफ्नो जीवनमा आउन पटक–पटक आग्रह गरेकी कोमल वलीले खोजे जस्तै पुरुष भेटेकी छिन् । स्वदेश र विदेशका स्टेजमा गीत गाउँदा पटक पटक गोजीमा गाँठ र मनमा आँट भाको तन्नेरीका लागि खुला आव्हान गरेकी उनले अन्ततः त्यस्तो पुरुष अष्ट्रेलिया पुगेर फेला पारिन् । ‘अष्ट्रेलियमा त त्यस्ता पुरुष धेरै रहेछन् ।

 

downloadम छु गोजीमा गाँठ भाको भन्नेहरु धेरै भेटें ।’ कोमलले भनिन् ‘अठार वीस वर्र्षे तन्नेरीहरुले पनि लाईन मार्न खोजे ।’ एनआरएनको निम्तोमा सांगीतिक टुरका लागि कोमल वली र इन्दिरा जोशी अहिले अष्ट्रेलियामा छन् । अष्ट्रेलियाको विभिन्न शहरमा सांगीतिक कार्यक्रममा सहभागी भएकी कोमलले ३ अप्रिलमा मेलबर्नमा कार्यक्रम सकेपछि मात्रै नेपाल फकिर्ने बताईन् ।

तपाइँको प्रतिक्रिया ।