बुढानिलकण्ठ नगरपालिकामा ६६ जना कोरोना संक्रमित थपिए
कपन अनलाइन
काठमाडौं,बैशाख २३।
बुढानिलकण्ठ नगरपालिकामा बैशाख २३ गते ६६ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाका अनुसार संक्रमित मध्य ३३ जना महिला र ३३ जना पुरुष रहेका छन ।
वडागत विवरणः
वडा नं १ : १ महिला र १ पुरुष
वडा नं २: २ महिला र २ पुरुष
वडा नं ३: २ महिला र २ पुरुष
वडा नं ४: १ महिला र ४ पुरुष
वडा नं ५: २ महिला र १ पुरुष
वडा नं ६: १ महिला र २ पुरुष
वडा नं ७: ५ महिला र १ पुरुष
वडा नं ८: ३ महिला र ३ पुरुष
वडा नं ९: ४ महिला र ३ पुरुष
वडा नं १०: ८ महिला र १० पुरुष
वडा नं ११: १ महिला र १ पुरुष
वडा नं १२: २ महिला र २ पुरुष
वडा नं १३: १ महिला र १ पुरुष ।
तपाइँको प्रतिक्रिया ।