बुढानिलकण्ठ  नगरपालिकामा ६६ जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं,बैशाख २३।

बुढानिलकण्ठ  नगरपालिकामा बैशाख २३ गते  ६६ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाका अनुसार  संक्रमित मध्य ३३ जना महिला र ३३ जना पुरुष रहेका छन ।

 वडागत विवरणः

वडा नं १ :   १ महिला र १ पुरुष

वडा नं २:  २  महिला र  २ पुरुष

वडा नं ३:  २  महिला र  २ पुरुष

वडा नं ४:  १  महिला र ४ पुरुष

वडा नं ५:  २  महिला र   १ पुरुष

वडा नं ६:  १ महिला र   २ पुरुष

वडा नं ७:  ५ महिला र  १ पुरुष

वडा नं ८:  ३ महिला र  ३ पुरुष

वडा नं ९:  ४ महिला र  ३ पुरुष

वडा नं १०:  ८ महिला र १० पुरुष

वडा नं ११:  १ महिला र १ पुरुष

वडा नं १२:  २ महिला र २ पुरुष

वडा नं १३: १ महिला र  १ पुरुष ।

 

तपाइँको प्रतिक्रिया ।