बुढानिलकण्ठ नगरपालिकामा २१ जना संक्रमित थपिए

बुढानिलकण्ठ नगरपालिकामा  २१ जना संक्रमित थपिए

कपन अनलाइन

सिन्धुपाल्चोक ,बैशाख १४।

बुढानिलकण्ठ  नगरपालिकामा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ ।

बैशाख १४ गते संक्रमित पुष्टि भएका  व्यक्तिहरूकाे वडागत विवरणः

वडा नं ०२ :  १  महिला

वडा नं ०३ :  १  पुरूष

वडा नं ०४ : १  महिला

वडा नं ०७ : १  पुरुष

वडा नं ०८ :४ महिला र  ४ पुरुष

वडा नं ०९ : १ महिला र  २ पुरुष

वडा नं १० : १  महिला र १ य पुरुष

वडा नं ११ : १ महिला

वडा नं १२ : ३ महिला

तपाइँको प्रतिक्रिया ।