गागलफेदी यातायात प्रालि कागेश्वरी १ को भोलि साधारण सभा हुने
कपन अनलाइन
काठमाडौँ, माघ ३०। गागल फेदी यातायात प्रालिको साधारण सभा हुने भएको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सुवेदीगाउमा रहेको गागल फेदी यातायात प्रालिको भोलि फागुन १ गते शनिबार काभ्रेपलान्चोक कुशेश्वर महादेव स्थानमा हुने भएको हुँदा सम्पूर्ण शेयर सदस्यहरुलाई मात्र बिहान ५:३० बजे यातायात कार्यालय सुवेदीगाउमा उपस्थित हुनको लागि आयोजकले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।