Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/05/20150504_185908.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/05/20150504_185915.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

भुकम्पमा ज्यान गुमाएकाहरुका सम्झनामा किरीया

कपन चौकी पछाडी  जस्ताको छानो लगाएको एकतले घरमा शोकको माहोल देखिन्छ , सबै जना जिज्ञासुहरु हरुको भिड  बढेको छ  गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परि मृत्यु भएकाहरुको आत्माको चिरशान्तिका लागि कपन निवासी गौरीदत्त पन्त किरीया बसेका छन् ।

20150504_185908
कपन चौकी पछाडि आफ्नै निवासमा किरीया बसेका ४८ वर्षीय पन्त नेपाल प्रहरीका अवकास प्राप्त असई हुन् भने उनी वि.सं २०६० सालतिर कपन चौकीका ईन्चार्ज समेत थिए ।

20150504_185915
२ छोरा र श्रीमतिका साथ कपनमा बस्दै आएका उनले भुकम्प गएको १२ औँ दिन १०८ पिण्ड दान गर्ने पनि बताएका छन् । तपाइको परिवारमा कसैलाई केहि भएको हो ? भनेर कपन  अनलाइ ले गरको प्रश्न को उत्तरमा  उनले भने नेपाली भएको नाताले सम्पूर्ण मृत आत्माको चिरशान्तिको लागि ब्राम्हण बिधिद्धारा किरीया बसेको हु । १२ दिन पर्सि हुन्छ ।

तपाइँको प्रतिक्रिया ।