रियो ओलम्पिकमा शिरिषको कीर्तिमानी प्रदर्शन

Shirish Gurung of TAC swims during the men’s 100m butterfly event of the 13th Galaxy Cup National Open and Inter-school Swimming Championship at the International Sports Complex pool in Lalitpur on Tuesday, June 7, 2016. Photo: Udipt Singh Chhetry/THT

 

कपन अनलाइन, २६ साउन, २०७३ 

ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली पौडी खेलाडी शिरिष गुरुङले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।  १०० मि को फ्रि स्टाइलको स्पर्धामा उनले ५७.७६ सेकेन्डमा दूरी पूरा गरी नयाँ कीर्तिमान कायम गरेका हुन् । सत्र वर्षीय शिरिषले ४५ पटक भन्दा बढी राष्ट्रिय कीर्तिमान कायम गरिसकेका छन् । उनी नेपालका कुशल पौडीबाज हुन् ।

तपाइँको प्रतिक्रिया ।