कोडेभोर ५.० अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कार पाएका रिलायन्स पब्लिक स्कुलका विद्यार्थी फर्किए

कोडेभोर ५.० अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कार पाएका रिलायन्स पब्लिक स्कुलका विद्यार्थी फर्किए

कपन अनलाइन

काठमाण्डौ,बैशाख २६।


रिलायन्स पब्लिक स्कुल बुढानिलकण्ठ नगरपालिका वडा नं १० का १० जना विद्यार्थीहरले कोडेभोर ५.० अन्तर्राष्ट्रिय महोत्सवमा 
भाग लिएर "ग्रीन सिटी रोबो प्रोजेक्ट'मा सान्त्वना पुरस्कार प्राप्त गरेका छन।  


विद्यालयका प्रधानाध्यापक वसन्तलाल लामिछानेकोनेतृत्वमा वैशाख २१ गते  दुबईमा भएको कोडभोर ५.० अन्तर्राष्ट्रियशोडाउन 
कार्यक्रममा भाग लिन गएका रिलायन्स पब्लिक स्कूल काठमाडौं १०जनाविद्यार्थी पुरस्कार सहित स्वदेश फर्केका छन।  
२३ देशका सहभागी रहेको सो इनोभेसन फेस्टमा रिलायन्स पब्लिकका विद्यार्थीहरुले ३ वटा इनोभेटिभ प्रोजेक्ट्स प्रस्तुत 
गरेका थिए। तिप्रोजेक्टको निर्माण विद्यालयको कम्प्युटर विभागका प्रमुख इन्जिनियर वीरेन्द्र मानन्धरले गरेका थिए।

नीमा एकेडेमीले आयोजना गरेको रास्ट्रीय स्तरको  कोडाभर ५.० प्रतियोगिता मा विजयी बनेका रिलायन्स पब्लिक स्कुलका 
विद्यार्थीहरु दुबईको इनोभेसन फेस्टमा भाग लिन गएका हुन ।
तपाइँको प्रतिक्रिया ।