बुढानिलकण्ठ -१२ मा कपाल काट्ने तालिम लिने अवसर !

बुढानिलकण्ठ -१२ मा कपाल काट्ने तालिम लिने अवसर !

कपन अनलाइन

काठमाण्डौ,बैशाख २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले कपाल काट्ने तालिम लिन इच्छुक वडावासीलाई आवेदन दिनका लागि अनुरोध गरेको छ।

वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले सुचना जारी गर्दै युवा महिला तथा पुरुष लक्षित कार्यक्रम संचालन गर्न लागेको जानकारी दिएका छन ।

थप जानकारीका लागि सुचना :

तपाइँको प्रतिक्रिया ।