६ सिम्पल कुरा, जसले बढाउनेछ तपाइँको इन्टरनेट स्पिड

६ सिम्पल  कुरा,  जसले बढाउनेछ तपाइँको  इन्टरनेट स्पिड

कपन अनलाइन, २९ असार, २०७३/आशिष गुरागाई /

यदि मैले २ मिनेटमा ट्रिक सिकेर तपाइँले आफ्नो इन्टरनेटको स्पिड बढाउन सक्नुहुन्छ भनेर भने भने अपत्यारिलो लाग्न सक्छ । तर यो अपत्यारिलो  विषय भने हैन  तपाइँ तयार हुनु होस् । कपन अनलाइनले सिकाउने छ २ मिनेटमा आफ्नो इन्टरनेट स्पिड बढाउने तरिका ।

 

Image-1
स्टेप नंबर
Start मेन्यू जानुहोस्  Run खोज्नुहोस्  “Gpedit.msc” टाइप गर्नुहोस । त्यसपछि  OK थिच्नुहोस् ।

tricks_1_1468217714
स्टेप नंबर
यसपछि तपाइको  कम्प्यूटर स्क्रीनमा एउटा ट्याब खुल्लने छ । त्यसमा  Computer configuration मा क्लिक गर्नुहोस ।

 

 

स्टेप नंबर
अब Administrative templates मा  क्लिक गर्नुहोस । त्यसपछि  Network मा  क्लिक गर्नुहोस ।
स्टेप नंबर
विभिन्न विकल्पहरु मध्ये तपाइँले  Qos Packet Scheduler लाई  सिलेक्ट गर्नुपर्नेछ ।
स्टेप नंबर
अब Limits reservable bandwidth मा  क्लिक गर्नुहोस ।  त्यसपछि नयाँ ट्याब खुल्ने छ । जस्मा ३  ऑप्शन्स दिएको हुनेछ,  त्यसमा तपाइँले  Disabled लाई सेलेक्ट गर्नुहोस् ।

tricks_2_1468217714

स्टेप नंबर
त्यसपछि  यसै ट्याबको तल पुछारमा Apply को  ऑप्शन दिएको छ । त्यसमाथि  क्लिक गर्नुहोस्  OK मा क्लिक गर्नुहोस् । यस सेटअपलाई फलो गर्नु भयो भने तपाइँको कम्पुटर तथा ल्यापटपमा  इन्टरनेट स्पिड बढ़ने छ ।

 

किन बढ्छ इन्टरनेट स्पिड ?

Limits reservable bandwidth लाई  डिसेबल गर्नाले तपाइँको  कम्प्यूटर विन्डोज  रिलेटेड त्यस्ता  टास्क अलाउ गर्न दिँदैन । जस्लाई स्वचालित हुन इन्टरनेटको आवश्यक  पर्दछ ।यसो गर्नाले विभिन्न एप्सहरु  अटोमैटिक अपडेट्स हुन रोकिन्छ र तपाइँले चाहेको एप्सले मात्र  इन्टरनेट प्रयोगगर्न पाउने छ ।

 

 

तपाइँको प्रतिक्रिया ।